काठमाण्डु–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजनीति कांग्रेस र एमालेको हातमा नभएको दाबी गरेका छन् । राष्ट्रिय कर्मचारी महासंघको स्थापना दिवसलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेलाई विचौलियाहरुको मुखौटाको संज्ञा दिएका हुन् । उनले भने ‘अहिले जो सरकारमा भएका राजनीतिक दलका नेता छन्, तीनको हातमा राजनीति छैन । उनीहरूको राजनीति विचौलिया र दलालहरूको…