काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले निजामती कर्मचारी विधेयक आउँछ कि आउँदैन भन्ने अन्यौलताको अन्त्य भएको बताएका छन् । बिहीबार काठमाण्डुमा आयोजित सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवस २०८२ को सन्दर्भमा आयोजित सहिद स्मृति मूल समारोहमा उनले निजामती कर्मचारी विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा प्रवेश गरिसकेको भन्दै अब विधेयक आउँछ कि…