काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाको स्यावासी दिएका छन् । आईतबार सामाजिक सञ्जालमार्फत थापाले लिङ्देनको संसद्मा बोलेको अभिव्यक्तिलाई लिएर स्यावासी दिएका हुन् । थापाले फेसबूकमा लेखेका छन्, ‘राजावादी यहाँ छ, सके जेल हाल !’– राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । स्यावास ! राप्रपा अध्यक्ष भाइ राजेन्द्र लिङ्देन ।…