काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा माओवादी लडिरहने बताएका छन् । निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याब्सन)ले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको काठमाण्डुमा उद्घाटन गर्दै अध्यक्ष दाहालले आफूहरू भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट संघर्ष गर्ने बताए । उनले युवा जनशक्तिमा स्वाभिमानी, सिर्जनशील र आत्मनिर्भर…