काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सहभागिता विनै बसेको बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । अध्यक्ष श्रेष्ठलाई बैठक बोलाउन माग गरे पनि उनले बैठक नबोलाई कार्यबाहक अध्यक्ष तोकेपछि बहुमत केन्द्रीय सदस्यहरूको आईतबार बसेको बैठकले भेला बोलाउने निर्णय गरेको हो । अध्यक्ष श्रेष्ठले कार्यबाहक अध्यक्ष तोकेका शिव बास्तोला पनि बैठकमा…