काठमाण्डु - गृहमन्त्री रमेश लेखकले राजावादीहरूले गरेको तोडफोडबाट भएको क्षतिको अनुगमन गरेका छन् । शनिबार बिहान गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई साथमा लिएर गृहमन्त्री लेखक तीनकुने क्षेत्रको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा गृहमन्त्री लेखकले राजावादी समूहले गरेको भौतिक आक्रमणको निन्दा गरे । प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन,…