कीर्तिपुर र काठमाडौं-१६ मा निर्वाचन आचारसंहिता अनुगमन टोली परिचालन

काठमाण्डु-स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिका र काठमाडौं–१६ मा निर्वाचन आचारसंहिता उल्लंघन भएको जनाउँदै निर्वाचन आयोगले अनुगमन सुरु गरेको छ । आयोगका सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले कीर्तिपुर नगरपालिका र काठमाडौं– १६ मा निर्वाचन आचारसंहिता अनुगमन गर्न दुई अनुगमन टोली परिचालन गरिएको जानकारी दिइन् । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रचारप्रसारका क्रममा कीर्तिपुर नगरपालिका र…