उपनिर्वाचनमा सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध मत जाहेर गर्न अध्यक्ष प्रचण्डको आह्वान

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् । उनले बुधबार भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गरे । उनले भने, ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आमनिर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता…