बालेन एमालेविरुद्ध परिचालित भएका छन् : शंकर पोखरेल

काठमाण्डु-काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेपछि महासचिव शंकर पोखरेलले उनीप्रति आक्रोश जनाएका छने । महासचिव पोखरेलले मेयर शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाएका छन् । शुक्रबार दरबारमार्गमा एमालेले आयोजना गरेको सभामा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना गरेपछि महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । \सभा सकिएपछि फाहोर…