राप्रपाको असन्तुष्ट पक्ष निर्वाचन आयोगमा, नवराज सुवेदीले दिए उजुरी

काठमाण्डु- राप्रपाको अनुशासन समितिबाट हटाइएका नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले नेता सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट हटाएपछि असन्तुष्ट नेताहरु निर्वाचन आयोगमा पुगेका छन्। सुवेदीलाई साथ दिँदै राप्रपा महामन्त्री डा. धवलशमशेर राणा, वरिष्ठ नेता प्रकाशचन्द लोहनीलगायतका नेताहरू पनि आयोग पुगेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुवेदी पार्टीमा…