काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पनि डडेल्धुराबाट चुनाव उठ्ने तयारीमा लागेका छन्। देउवा निकट स्रोतका अनुसार उनी अन्तिम पटक पुनः डडेल्धुराबाटै उम्मेदवार बन्ने तयारीमा जुटिरहेका छन्। उनी सात पटक लगातार डडेल्धुराबाट सांसद निर्वाचित भइसकेका छन् भने पाँच पटक प्रधानमन्त्री बनेका नेता हुन्। कांग्रेसको विधानअनुसार देउवाले अब सभापति पदमा उम्मेदवारी दिन पाउँदैनन्। “फागुन २१…