विश्व शान्तिका लागि बौद्ध दर्शन सेतु बन्न सक्छ : उपाध्यक्ष घिमिरे

काठमाण्डु– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य सेतु बन्न सक्ने धारणा राखेकी छिन् । धम्म स्टडि एण्ड सर्पोट फाउण्डेसनले काठमाण्डौमा शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले भगवान गौतम बुद्धले अंगिकार गरेको विश्व शान्तिको मान्यता विश्वमा पारस्पारिक हित र बहुपक्षीय सहसम्बन्धको लागि अपरिहार्य…