भोलि एमालेको जागरण सभामा १ लाख नागरिक आउँदैछन् : अध्यक्ष निरौला

काठमाण्डु – नेकपा एमाले काठमाण्डुका अध्यक्ष दीपक निरौलाले भोलि काठमाण्डुमा हुने नेकपा एमालेको जागरण सभामा १ लाख नागरिक उत्रिने बताएका छन् । नेकपा एमाले काठमाण्डु, भक्तपुर र ललितपुरले शुक्रबार काठमाण्डुमा आयोजना गर्ने जागरण सभाको अन्य तयारी पूरा भएको र आज रातभरमा मञ्च तयार गरिने निरौलाले बताए । ‘समाजमा फैलिएको नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशातर्फ लैजाने, राष्ट्रिय…