कांग्रेस बैठक : दुई चरणमा महाधिवेशन गर्न मीनेन्द्रको प्रस्ताव

काठमाण्डु– नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले महाधिवेशन दुई चरणमा गर्न प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पार्टीको केन्द्रीय समिति बैठकमा डा. रिजालले पार्टी विधान संशोधन गरेर दुई चरणको महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । उनले पहिलो चरणमा महाधिवेशन प्रतिनिधिको मात्र निर्वाचन गर्ने र महाधिवेशनबाट सभापतिको निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका हुन् । उनले…