काठमाण्डु– नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ । पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको दावी गरेका हुन् । आजै झाँक्रीले आफूलाई पार्टी अध्यक्षविरुद्ध बोलेको भन्दै 'केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन' भनेर जीकिर गरेकी थिइन् । तर उपाध्यक्ष खतिवडाले झाँक्रीको…