काठमाण्डु – नेकपा एमालेमा सक्रियता बढाउने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घोषणाले पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ । राज्यबाट लिइरहेको सेवासुविधा समेत फिर्ता गर्दै थप सक्रियता बढाउने तयारी पूर्वराष्ट्रपति भण्डारीले गरिरहेका बेला पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रिय महाधिवेशनको मिति तय भइनसकेकाले अहिले नेतृत्वबारे बहस नगर्न निर्देशन दिएका छन् । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयबाट बुधबार बागमती प्रदेश इन्चार्ज,…