काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ मा हुन लागेको निर्वाचनलाई लक्षित गर्दै मोर्चाबन्दी सुरु गरेको छ। रास्वपाले आइतबार विवेकशील साझा पार्टीसँग एकता गर्ने निर्णय गर्दै नयाँ राजनीतिक संरचना निर्माणतर्फ अग्रसर भएको हो। रास्वपासँग एकताको विषयमा अहिले अन्य पार्टी र साना समूहहरूसँग पनि छलफल जारी छ। सभापति रवि लामिछानेको निर्देशनमा उपसभापति स्वर्णिम वाग्ले…