नेकपाको पहिलो बैठक : जिम्मेवारी बाँडफाँड, कसलाई के जिम्मेवारी ?

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) इलामको पहिलो सचिवालय बैठकले नै उल्लेखनीय काम गरेको छ । बैठकले पार्टी एकीकरणपछि पनि रिक्त रहेका विभाग र सल्लाहकार कमिटी गठन गरेको छ । नेकपाका २३ विभाग र निर्वाचन क्षेत्रको जिम्मेवारी बाँडफाँड गरिएको छ । इलामका दुई क्षेत्रमध्ये क्षेत्र नं– १ को पूर्व एमालेका टेकबहादुर राई प्रमुख भएका छन्…