काठमाण्डु – प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिएका छन् । आईतबारको प्रतिनिधिसभा बैठकमा उनले सांसदका प्रश्नको जवाफ दिएका हुन् । यस्तो छ प्रश्नोत्तरको पूर्णपाठ – प्रश्न नं. १ प्रश्नकर्ता मा. प्रकाश ज्वाला प्रश्नको व्यहोरा सम्माननीय सभामुखज्यू, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूसँग निम्न प्रश्नहरू सोध्न चाहन्छु:- तपाइले तामझामका साथ शिलान्यास गरेका…