काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँकेको कोहलपुर नगरपालिका–११ कोहलपुर नगर विकास समितिको क्रिकेट मैदान आसपासको करीब २८ विगाह क्षेत्र लामो समयदेखि अतिक्रमित भएको विषयमा आईतबार ध्यानाकर्षण गराइएको छ । संघीय सांसद् सूर्यप्रसाद ढकाल, कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्यसहित बाँकेका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिले आज प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जग्गा फिर्ता गराइदिन…