काठमाण्डु – प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो २ बजे बस्ने गरी सरेको छ । मंगलबार बिहान ११ ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले गर्दा मंगलबारै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए । उनले बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को…