काठमाण्डु - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति शुक्रबार सिंगापुरबाट स्वदेश फर्कदैछन् । उनीहरू कात्तिक १० गते थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका थिए । उनीहरू दुबै जनाको शुक्रबारका लागि टिकट काटिएको छ । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका सिंगापुर प्रस्थान गरेका थिए । जेनजी आन्दोलनको दोस्रो दिन…