कांग्रेस सरकारमा छ तर सत्ता छैन : शेखर कोइराला

काठमाण्डु - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्ता नरहेको बताएका छन् । भक्तपुरमा शनिबार भएको एक कार्यक्रममा नेता कोइरालाले कांग्रेस सरकारमा भएको तर सत्ताको चाबी हातमा नभएको टिप्पणी गरे । कांग्रेसलाई मध्यमार्गी पार्टीको रूपमा चित्रित गर्दै उनले मध्यमार्गी पार्टी कमजोर हुँदा देश अराजकतामा जाने बताए । देश अप्ठ्यारो परिस्थितिमा गइरहेकोले…