माधव नेपालसहितका नेतामाथिको मुद्दा नियमित प्रक्रिया हो : सञ्चारमन्त्री गुरुङ

विराटनगर - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षको बजेट अधिवेशनमै विद्यालय शिक्षा ऐन र निजामति सेवा ऐन पारित गरिने स्पष्ट पारेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरुङले विगत लामो समयदेखि प्रतिक्षित दुवै विधेयक यही अधिवेशनमा पारित गरिने बताएका हुन । राजनीतिक घटनाक्रमबारे प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित केही…