हामी प्रजातन्त्रकै पक्षमा छौं,राजासहितको लोकतन्त्र हुनुपर्छ : कमल थापा

काठमाण्डु - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्पमा राजासहितको लोकतन्त्रको माग गर्दै आन्दोलन सुरु गरेको छ । पार्टी अध्यक्ष कमल थापाका अनुसार आन्दोलन आज काठमाडौंको रत्नपार्कबाट सुरु हुने भएको हो । दिनको १२ बजे रत्नपार्कमा भेला भइ जुलुस र प्रदर्शनसहितको कार्यक्रम तय गरिएको छ । थापाले आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्…