देश माओवादीमय र प्रचण्डमय हुने अवस्था देखिरहेको छु : अध्यक्ष प्रचण्ड

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका वृद्धवृद्धाहरू, युवायुवतीहरू र बालबालिकाहरू एकचोटी फेरि माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको बताएका छन् । ‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की रानीपौवा, पोखरामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा र एकचोटी फेरि प्रचण्डको काँधमा नयाँ क्रान्ति एवं…