माओवादी केन्द्र र नेसपा श्रेष्ठ समूहबिच एकीकरण

काठमाण्डु - नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समूहबीच पार्टी एकता भएको छ ।सोमबारमाओवादी केन्द्र र श्रेष्ठ समूहबिच पार्टी एकता भएको हो। एकता समारोहमा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले र नेसपा श्रेष्ठ समूहबाट गंगानारायण श्रेष्ठले समायोजन सम्बन्धि निर्णयहरुमा हस्ताक्षर गरेका छन्। पार्टी एकता घोषणा कार्यक्रममा माओवादी महासचिव देव गुरुङले नेसपासँग पाँच बुँदे सहमति…