काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट ‘हेर्न नभ्याउने’ भएको छ । सभापति लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याउने’ भएको छ । सभापति लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि पटक–पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै यसअघि…