काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले सरकारलाई आन्दोलनको चेतावनी दिएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनकपुरधामको खेलकुद मैदानमा दलाल छिरेको भन्दै खेलाडीको सपनामा कुनै व्यवधान भयो भने आन्दोलन गर्ने चेतावनी दिए । लक्ष्मणकुटीको नाममा रहेको १७ बिगा जमिन (जसको डीपीआर गरेर साढे २ अर्बको एउटा अन्तर्राष्ट्रिय रंगशालाको परिकल्पना…