काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले पुस २९ गते रोकेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्योदश ०८१ सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले २ विषयमा प्रतिबद्धता जनाएपछि बुधबार जारी गरिएको छ । प्रधानमन्त्री ओलीले बुधबार दिँउसो राष्ट्रपति पौडेललाई टेलिफोन गरी प्रतिबद्धता जनाएपछि साँझ अध्यादेश जारी भएको हो । राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार वन र राष्ट्रिय…