काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार बसेको बैठकले संगठनलाई चुस्त बनाउन राष्ट्रव्यापी संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकमा संगठन निर्माणका लागि सहयोग गर्न जिल्ला–जिल्लामा विज्ञ सम्मिलित…