काठमाण्डु – संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने निर्णय गरेको छ । पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको बताउँदै बैठक बोलाउन दबाब सिर्जना गर्ने निर्णय गरेको छ । संसद् बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेकोबारे बैठकमा छलफल भएको र ढिलासुस्तीका…