काठमाण्डु – नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि हुने निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानद्वारा बुधबार जारी कार्यतालिका अनुसार पुस १० गतेदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ । क्रान्तिकारीले संगठनमा उमेरहद लागू गर्ने कि नगर्ने भन्ने छिनोफानो पनि निर्वाचनद्वारा नै गर्नेछ, त्यसका लागि पुस १३ गते मतदान…