काठमाण्डु – अध्यक्ष हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी (जप्रपा) नेपालले विभिन्न राजनीतिक दलहरूलाई सहकार्यमा आउन आह्वान गरेको छ । सोमबार प्रेस विज्ञप्तिमार्फत त्रिपाठीले लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी लगायतलाई सहकार्यको प्रस्ताव गरेका छन् । सहर्कायलाई मूर्तरूप दिन जनता प्रगतिशील पार्टीको तर्फबाट शिवजी यादवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको विज्ञप्तिमा उल्लेख…