सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाण्डु – सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा ‘जनयुद्ध’ शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ । अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिँदै कारण देखाऊ आदेश दिएको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय बिहीबार सार्वजनिक गरिएको छ । संघीय सरकार र मधेश सरकारको बजेट…