काठमाण्डु — नेपाल नागरिकता विधेयक (दोस्रो संशोधन), २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले नेपाल नागरिकता विधेयक (दोस्रो संशोधन) , २०८१ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित गरेको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले गृहमन्त्री रमेश लेखकले पारित गर्न राखेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक…