आज आठ संसदीय समितिको बैठक

काठमाण्डु-सङ्घीय संसद्अन्तर्गत आज आठवटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार अहिले अर्थ समितिको बैठक बसिरहेको छ । बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफल भइरहेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका…