सबै भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिहीनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् । मंगलबार भूूमि समस्या समाधान आयोगको वार्षिक गोष्ठीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरी भूमिहीनलाई लालपूर्जा दिलाएर इतिहास रच्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित…