काठमाण्डु- त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसहरूमा माहोल तातेको छ । केही क्याम्पसहरुमा विरोधका कारण निर्वाचन स्थगित भएको छ भने केहीमा भने सर्वसम्मत नेतृत्व चयन भएका छन् । त्रिविका देशभरका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते निर्वाचन हुँदैछ। यसपटक निर्वाचनका लागि २८ वर्षे उमेर…