कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै

काठमाण्डु-कीर्तिपुरमा नेपाली कांग्रेसको अग्रता कायमै छ । नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनको जारी मत गणनामा कांग्रेसको सुरुवाती अग्रता कायमै रहेको हो । जारी मतगणनामा कांग्रेसका कृष्णमान डंगोल ७ सय ८९ मत ल्याउदा नेकपा (एमाले)का सुरेन्द्र मानन्धरले ६ सय ६६, नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनले ४६५ मत प्राप्त गरेका छन् । सुरुवती गणनामा एमाले तेस्रोमा र…