भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई एमालेको ह्वीप

काठमाण्डु – नेकपा एमालेले भोलि बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरू पेश गर्ने तयारी छ । संसद्मा बहुमत पुर्‍याएर बुधबार नै अध्यादेश पारित गर्ने तयारी भइरहेका बेला एमालेले सांसदलाई ह्वीप जारी गरेको छ । सरकारले ‘सहकारी सम्बन्धी केही नेपाल…