एमाले मोरङमा प्रधानमन्त्री र पूर्वराष्ट्रपतिका आ-आफ्नै उम्मेदवार

काठमाण्डु- नेकपा (एमाले) मोरङ जिल्ला कमिटीको १० औं अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । तालिका अनुसार सोमबारबाट निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । तर मनोनीत गरिएका ४६ जना अधिवेशन प्रतिनिधिको नामावलीको विषयमा कुरा नमिल्दा प्रक्रिया आरम्भमा बिलम्ब भएको नेताहरूले बताएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार सोमबार मनोनयन दर्ता गरिएको छ र…