काठमाण्डु- नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने छ । बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ । सत्ता सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि…