राजनीति
दोलखामा माओवादीका गंगा कार्कीलाई ११ सय ९५ मतको अग्रता

काठमाण्डु –  दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । ८१ हजार ९६ मत गनिसक्दा कार्कीले ३५ हजार ७९० मत प्राप्त गरेका हुन्। उनका प्रतिस्पर्धी

यस्तो छ दोलखाको ताजा मतपरिणाम

काठमाण्डु – दोलखाको प्रतिनिधिसभातर्फको ताजा मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार माओवादी केन्द्रका गंगा कार्की २५ हजार ४ सय ९८ मतसहित अग्रस्थानमा छन् । उनलाई एमालेका बालकृष्ण

कांग्रेस उपसभापति खड्का र जनमत पार्टीका अध्यक्ष राउतबीच भेटवार्ता

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ । खड्कालाई भेट्न राउत उनकै निवास गल्फुटार पुगेका हुन् । भेटमा उनीहरूले बधाई तथा

बुटवलबाट प्रदेश राजधानी नसार्न माग गर्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

बुटवल – नेपाली कांग्रेस रुपन्देहीले प्रदेशको स्थायी संरचना नबन्दै राजधानी दाङमा सार्न लागेको भन्दै मुख्यमन्त्री कार्यालय बुटवलमा ज्ञापनपत्र बुझाएको छ । काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार

निर्वाचनमा अन्तर्घात गर्नेको सूची पुस १५ सम्म केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

काठमाण्डु – नेपाली कांग्रेसले आम निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको