राजनीति
अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा

काठमाण्डु- अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती

१५ वर्षपछि माओवादी जुम्ला इन्चार्जमा नरेश भण्डारी

जुम्ला- नेकपा माओवादी केन्द्रले पोलिटव्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला ईन्चार्ज तोकेको छ । कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले जुम्ला इन्चार्जको जिम्मेवारी भण्डारीलाई दिएका हुन् । मल्लको हस्ताक्षरित पत्रमा भनिएको

सुनसरी- ४ मा सञ्चारमन्त्री कार्कीलाई ४१ मतको अग्रता

काठमाण्डु- सुनसरी ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । संघ र प्रदेशसभा निर्वाचनको जारी मतगणनामा कार्कीले एमालेका उम्मेदवार जगदीश कुसियतलाई पछि पारेका हुन् । हालसम्म कार्कीले

संसद्‍मा महिला र दलितको कमजोर उपस्थिति

काठमाण्डु – प्रतिनिधिसभामा महिला र दलित समुदायको उपस्थिति अत्यन्त कमजोर देखिएको छ । एक सय ६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म एक सय ६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । प्रतिनिधि

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरू

काठमाण्डु – दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो। उक्त मतदान केन्द्रमा चार बुथमा आठ