सांसद शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रिय सभामा खेद प्रस्ताव पारित

काठमाण्डु – राष्ट्रिय सभाले प्रतिनिधि सभा सांसद ज्ञानबहादुर शाहीको अभिव्यक्तिविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । राष्ट्रिय सभाको आईतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले सांसद शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर विचार सम्प्रेषण गर्न निर्देशन दिएको छ । शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रमुख सचेतक छन् । राष्ट्रिय सभाको बैठकको शून्य समय र विशेष समयमा बोल्ने…