आज ७५ औं प्रजातन्त्र दिवस

काठमाण्डु- ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस बुधबार देशभर विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल…