राजाहरूको महत्त्वाकांक्षाले ३० वर्ष र माओवादी हिंसाले १० वर्ष खेर गयो : महामन्त्री थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २००७ सालमा प्रजातन्त्र आएपछि राजाहरूको महत्त्वाकांक्षा र माओवादी हिंसाले १० वर्ष खेर गएको बताएका छन् । बुधबार पाल्पामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालका राजाहरूको महत्त्वाकांक्षाले हाम्रो ३० वर्ष खेर गयो । २००७ सालको आन्दोलनपछि प्राप्त गरेको एउटा शृंखला टुट्यो । त्यसपछि माओवादी अनावश्यक जनयुद्धको नाममा…