राजनीति
एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ला ?

काठमाण्डु- संघ र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । मंसिर ४ गते एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको हो

एमालेका शिवाकोटीलाई हराउँदै दोलखामा माओवादीका गंगा कार्की विजयी

काठमाण्डु – दोलखाको प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । निकटतम प्रतिद्धन्द्धी एमालेका बालकृष्ण शिवाकोटीलाई ५ सय १८ मतको अन्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् । कार्कीले

चुनावसँगै एमालेसँगको सहकार्य पनि सकियोः उपेन्द्र यादव

काठमाण्डु- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको तालमेल निर्वाचनसम्म मात्र रहेको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष यादवले निर्वाचन सकिएसँगै एमालेसँगको तालमेल सकिएको बताएका हुन्। उनले

माधव नेपाल र घनश्याम भुसालबीच भेटवार्ता

काठमाण्डु- नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेर भुसालले नेपाललाई भेटेका हुन् । मंसिर

सोमबार सत्ता गठबन्धनको बैठक बस्दै, चुनावको नतिजाबारे समीक्षा हुने

काठमाण्डु- सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । सोमबार दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । भोली बस्ने बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने