सरकारविरुद्ध माओवादीको जनप्रदर्शन आज

काठमाण्डु-प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सरकार सय दिनमा पूर्ण असफल भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित रहेर आज काठमाडौंमा जनप्रदर्शनसहित खबरदारी सभा गर्दैछ । माओवादीले बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट कार्यकर्ताहरुको सहभागिता रहने छ । बागमती…